दफा ३७
मतदानको समय
मतदान हुने मितिमा मतदान गर्ने समय दफा ७ को उपदफा (२) बमोजिमकोसूचनामा तोके बमोजिम हुनेछ ।